जन्म तिथि र श्राद्ध मिति खोज

जन्मदिन वा श्राद्धको तिथि र आगामी दस वर्षमा त्यो तिथि पर्ने विक्रम संवत् र ईस्वी मिति पत्ता लगाउनुहोस्। क्षय, वृद्धि र अधिक मासको तिथि पनि मिलाइन्छ, क्यालेन्डरमा थप्ने फाइलसहित।